जोशि हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट, २२० कम्पनीको सेयर मूल्य घट्यो

१७ फाल्गुन २०८०, बिहीबार १५:०५

काठमाडौँ । बजार आज पनि ओरालो लागेको छ । बजार निरन्तर ओराला लाग्दा अधिकांश कम्पनीको सेयर मूल्यमा संकुचन देखिएको हो ।

अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बिहिबार २२० कम्पनीको सेयर मूल्य घटेको हो ।

आज जोशि हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, आज सर्वोधिक घट्ने कम्पनीमा मैलुुङ हाइड्रोपावर, इख्वा हाइड्रोपावर र न्यादी हाइड्रोपावर रहेका छन् ।

हेनुहोस् यी १० कम्पनीहरु

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*