एक कम्पनीको बोनस शेयर सूचीकृत
१७ फाल्गुन २०८०, बिहीबार १४:४०

काठमाडौं । नेप्सेमा ८ लाख ६० हजार ८ सय ९।४६ प्रतिशतले बोनस शेयर सूचीकृत भएको छ ।
फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ७।५० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।