सोनापुर र शिवम सिमेन्टस सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको शेयर कारोबार कति ?

१५ फाल्गुन २०८०, मंगलवार १५:०४

काठमाडौं । हिजोदेखि उकालो यात्रा सुरु भएको शेयर बजारमा आज पनि हरीयाली छाएको छ । नेप्से उकालो लाग्दा सोनापुर र शिवम सिमेन्टसमा लगानीकर्ता झुम्मिएका छन् ।

त्यस्तै, हिमालयन रि, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी, हिमालयन हाईड्रोपावर, गुर्खार्ज फाइनान्स, एनआईसी एशिया बैंक, सगरमाथा जलविधुत् र सन नेपाल लाइफको आज सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*