गुरुङ दम्पत्तीले दियो छोरीलाई बीमा पोलिसी उपहार
१५ फाल्गुन २०८०, मंगलवार १४:२८
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफना बालबालिकाको उज्जवल भविष्यको लागि बीमा पोलिसी उपहार दिने प्रचलन सुरु भएको छ।
यसै क्रममा आफनो छोरीको जन्मदिनमा आमा दिलमाया र बुबा टंक बहादुर गुरुङले आफनो छोरी सुजता गुरुङलाई बीमा पोलिसी उपहार दिएका छन् ।
गुरुङ दम्पत्तीले आफनो छोरीलाई सरल सर्वाधिक बीमा योजना उपहार दिएको हो ।