सोनापुर मिल्स र हिमालयन रि सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१४ फाल्गुन २०८०, सोमबार १५:००
काठमाडौं । नेप्से आज उकालो लागेको छ । शेयर बजारमा आज लामो समयपछि सोनापुर मिल्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, हिमालयन रि, शिवम सिमेन्टस, गुर्खाज फाइनान्स, सन नेपाल लाइफ, एनआरएन इन्फ्रास्क्चर, एनआईसी एशिया बैंक, डाङी गुप्र, नेपाल पुनर्बीमा र जोशी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।