काठमाडौं उपत्यका खानेपानीको सिईओमा पौडेल नियुक्त

१३ फाल्गुन २०८०, आईतवार ०९:२१

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक कुमार पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

कम्पनीको संचालक समितिले सिफारिस गरेको उम्मेद्वारबाट रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ निवासी पौडेललाई सिईओमा नियुक्तीका लागि छनौट गर्ने निर्णय गरिएको कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*