एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

१० फाल्गुन २०८०, बिहीबार १६:११

काठमाडौं। नेप्सेमा आज एक कम्पनीको मूल्य समायोजन गरेको छ ।स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५९१ रुपैंया ६८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ६३३ रुपैंया १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*