बुधबार हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

९ फाल्गुन २०८०, बुधबार १५:०९

काठमाडौँ । बजार निरन्तर ओरालो लागि रहेको छ । बजार ओरालो लागेपनि लगानीकर्ता हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार हिमालयन रि इन्स्योरेन्स, एनआइसी एशिया बैंक, पिपुल्स हाइड्रोपावर र सगरमाथा जलविद्युतको सर्वोधिक सेयर खरिद बिक्री भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*