दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?
६ फाल्गुन २०८०, आईतवार १५:१०
काठमाडौँ । आइतबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार दोहोरो अकंले घटेपनि केहि कम्पनीका लगानीकर्ताले भने आम्दानी गरेका छन् ।
आज बोटलर्स नेपाल (बोलाजु) र समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
साथै, साना किसान लघुवित्तको ८.२२ प्रतिशत, युनिक हाइड्रोपावरको ६.६५ प्रतिशतले सेयर मूल्य बढेको हो ।