बिहिबार हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

३ फाल्गुन २०८०, बिहीबार १५:०७

काठमाडौँ । पछिल्ला केहि साता यता निरन्तर हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज मात्र २२ करोड ८५ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अकंले घटेर २०६०.८८ बिन्दुमा बन्द भएको छ । कारोबार खुम्चिदै ३ अर्ब ७८ करोड ५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सगरमाथा जलविद्युतको ११ करोड ५९ लाख रुपैयाँ, जोशी हाइड्रोपावरको १० करोड ७५ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*