बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न प्राधिकरणद्धारा २० चार्टर्ड एकाउन्टेन्ट्स कम्पनी चयन

३ फाल्गुन २०८०, बिहीबार १४:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न लिएको परिक्षामा २० चार्टर्ड एकाउन्टेन्ट्स कम्पनीहरु चयन गरेका छन् । बीमा प्राधिकरणबाट मंसिर २५ गते प्रकाशित सिलबन्दी प्रस्ताव अनुसार परिक्षामा सहभागी भएर प्राविधिक मूल्यांकन गर्दा उत्तीर्ण भएका २० कम्पनीलाई चयन गरेको हो ।

परिक्षा लिएर मूलयांकनको आधारमा उत्तीर्ण भएका कम्पनीहरुलाई प्राधिकरणले चयन गरेको हो । प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएका प्रस्तावकहरुलाई फागुण ११ गते दिउसो २ बजे सिलबन्दी आर्थिक प्रस्ताव खोल्ने व्योहोरा जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*