गुराँस लघुवित्तको शेयरमा चर्को गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?

१ फाल्गुन २०८०, मंगलवार १५:११

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत २०३ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज गुराँस लघुवित्तको शेयरमुल्य सर्वाधिक ९.७० प्रतिशतले घटेको हो ।

त्यस्तै, यस दिन कर्णाली डेभलपमेन्ट बैंक, सिर्जनशील लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, रिलायन्स फाइनान्स, कर्पाेरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त र सूर्योज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*