दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो ?

२८ माघ २०८०, आईतवार १५:०४

काठमाडौ । साताको पहिलो कारोबारको दिन नेप्से ओरालो लागेको छ।नेप्से ओरालो लाग्दा पनि आज दुई कम्पनीको शेयरमा सर्किट लागेको छ।

समाज लघुवित्त र कुथेली बुखरीको शेयरमा आज सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, दोर्दी खोला, माया खोला, त्रिशुली जलविधुत, अपर सोलु, मिड सोलु, रावा खोला, सिद्धार्थ इक्विटी फण्ड र साधना लघुवित्तको शेयर मूल्य वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*