कृषि विकास बैंकका सेयरधनीहरुको हात रित्तो

२६ माघ २०८०, शुक्रबार १०:२४

काठमाडौँ । कृषि विकास बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको छ ।

1707406284490

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*