हिमालयन रिइन्स्योरेन्सको पहिलो लाभांश घोषणा, बोनस र नगद कति?
२६ माघ २०८०, शुक्रबार १०:१८
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको माघ २५ गते बसेको संचालक समिति बैंठकले हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।
I am intrest