बुधबार हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२४ माघ २०८०, बुधबार १५:१०

काठमाडौँ । पछिल्लो समय लगानीकर्ता हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मि रहेको छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९४ अकंले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको छ ।

आज ३१३ कम्पनीको ७७ करोड ३२ लाख २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको १६ करोड १५ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सको ४ करोड १४ लाख रुपैयाँ र सोनापरको ४ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*