शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा पुष्कर महत

२२ माघ २०८०, सोमबार ११:०५

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले संचालकमा पुष्कर महतलाई नियुक्त गरेको छ ।

कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा महतलाई नियुक्त गरेको हो । उनलाई बीमा ऐन २०७९ को दफा ४७ बमोजिम नियुक्त गरेको कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*