युनिक नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

२१ माघ २०८०, आईतवार १५:०६

काठमाडौं । आइतबार नेप्सेमा सूचीकृत १०४ कम्पनीहरुको शेयरमूल्य बढेको छ । यस दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सर्किट लेभलमा बढेर कारोबार भएको हो ।

त्यस्तै आज मोलुङ हाइड्रोपावर, समाज लघुवित्त, भगवती हाइड्रोपावर, किसान लघुवित्त, मेन्छियाम हाइड्रोपावर, सुर्याेदय वोमी लघुवित्त, ज्योति विकास बैंक बोण्ड २०८७, ८.५% नेपाल बैंक डिबेन्चर २०८७ र विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*