नेकाे इन्स्याेरेन्सकाे इन्स्याेरेन्स साेलुशन एप सार्वजनिक, माेबाइलबाटै बीमा सुविधा

१९ माघ २०८०, शुक्रबार १८:२५

काठमाडाैं । नेकाे इन्स्याेरेन्स कम्पनीले माेबाइल एपबाटै बीमा सुबिधा पाइने इन्स्याेरेन्स साेलुशन नामक माेबाइल एप सार्वजनिक गरेकाे छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले ओैपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।

अध्यक्ष सुर्य प्रसाद सिलवालले आफ्नै माेबाइलबाट घरकाे बीमा गरेर इन्स्याेरेन्स एपकाे आाैपचारिक शुभारम्भ गरेका हुन् । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पाैडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा नेकाे इन्स्याेरेन्सका सिइओ अशाेक कुमार खड्काले बीमालाई प्रबिधिमैत्री बनाउन माेबाइलबाटै बीमा गर्न सकिने व्यवस्था गरिएकाे बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*