५० लाखको बीमा योजना लिएर वैवाहिक जीवनको शुभारम्भ

१५ माघ २०८०, सोमबार १८:५६

काठमाडौं । ललितपुर १४ विसालचोक निवासी विशाल हाङखिम राई र भोजपुर निवासी एमिका राइले बीमा पोलिसी खरिद गरेर वैवाहिक जीवनको शुभारम्भ गरेके छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बाट रु ५० लाख प्राणघातक रोग विरुद्ध रक्षावरण सुविधा सहितको समृद्द जीवन बीमा योजना लिएर वैवाहिक जीवनको शुभारम्भ गरेका हुन् ।

बीमा योजना हस्तान्तरण कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर विजय कुमार राई, एजेन्सी म्यानेजर राजेन्द्र श्रेष्ठ सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*