एनआईसी एशिया बैंकले निकाल्यो गैर बैकिङ्ग सम्पत्ति बिक्रीको ७ दिने सूचना

१४ माघ २०८०, आईतवार १४:०३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गैर बैकिङ्ग सम्पत्ति बिक्रीको लागि सात दिने सूचना निकालेको छ ।

बैंकको नाममा दर्ता रहेको उल्लेखित गैर बैकिङ्ग सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्था र परिमाणमा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने बैंकले जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले सात दिनभित्र बैंकको शर्त बन्देजको अधिनमा रही आवेदन पेश गनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*