बरुण इन्भेष्टमेन्टले २४ करोड ७५ लाखको आइपीओ ल्याउँदै, बोर्डमा दियो आवेदन

१२ माघ २०८०, शुक्रबार १८:०१

काठमाडौँ । बरुण इन्भेष्टमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ७५ हजार कित्ताबराबरको २४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*