शेयरधनीलाई हितग्राही खाता अद्यावधिक गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह

१२ माघ २०८०, शुक्रबार ११:१५

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई भौतिक शेयर अभौतिकिकरण गरी हितग्राही खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकले विगतका वर्षहरुमा गरेको नगद लाभांश हालसम्म पनि भुक्तानी प्राप्त नगरेपछि शेयरधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न बैंकले सूचना मार्फत आग्रह गरेको छ ।

खाता नम्बर अद्यावधिक गराएपछि शेयरधनीलाई नगद लाभांश सोही खातामा जम्मा गरिनेसमेत बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*