आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१० माघ २०८०, बुधबार १५:४७

काठमाडौं । नेप्से ओरालो लाग्दा आज १५३ सूचीकृत कम्पनीको शेयर ओरालो लागेको छ।

तेह्रथुम पावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । एनएमबी लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, कामना सेवा, हाथवे, लिवर्टी इनर्जी, श्वेत गंगा, मानुषि लघुवित्त, तमोर र थी्र स्टारको शेयर मूल्यमा गिरावट आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*