लोकसेवा आयोगले माग्यो ११ सयभन्दा बढी कर्मचारी (सूचनासहित)

८ माघ २०८०, सोमबार १०:५७

काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले ठूलो सङ्ख्यामा आवेदन खुलाएको छ । आयोगले विभिन्न सेवा र समूहमा गरी १ हजार ११३ जनाको दरखास्त आह्वान गरेको हो ।

आयोगले बागमति प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौं तहका खुला तथा समावेशीबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गतेसम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*