लक्ष्मी उन्नती कोषको इकाई मूल्य समायोजन
१३ श्रावण २०७८, बुधबार ११:०७
काठमाडौं । नेप्सेमा लक्ष्मी उन्नती कोषको इकाई मूल्य समायोजन भएको छ । कोषले लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कोषको मूल्य इकाई समाोजन भएको हो ।
अघिल्लो दिन मंगलबार कायम कोषको अन्तिम इकाईमूल्य १५ रुपैयाँ १२ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १२ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।