अपर तामाकोशी हाइड्रोपावरको अवितरित हकप्रद सेयर आवेदन खोल्न दुई दिन लाग्ने, रातिसम्म कर्मचारी खटिए

५ माघ २०८०, शुक्रबार १९:०१

काठमाडौं ।अपर तामाकोशी हाईड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँडको प्रकृया आज साँझसम्म पनि भईरहेको छ। दुईदिनसम्म सम्पन्न गर्ने कम्पनीको बिक्रि प्रबन्धको योजना रहेको छ।

कम्पनीका अनुसार आवेदन खोल्न दुई दिन लाग्ने छ । कर्मचारीहरु साँझसम्म पनि यसै काममा खटिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*