सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर
५ माघ २०८०, शुक्रबार १६:५१
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पाँच जना कर्मचारी मागेको हो ।
कम्पनीले डट नेट कोर डेभलपरका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ५ गते) ले १५ दिन भित्र आवेदन दिन सकिनेछ ।
आवेदन कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।