बिहिबार ९ फाइनान्सको सेयर मूल्य बढ्दा ६ कम्पनी ओरालो यात्रामा (एलटीपीसहित)

४ माघ २०८०, बिहीबार १७:३३

काठमाडौँ । बिहिबार बजार सामान्य अकंले ओरालो लागेको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा बजारमा करेक्सन देखिएको हो ।

आज कारोबारमा आएका १५ फाइनान्स कम्पनी मध्य ९ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य ओरालो लागेको हो ।

आज सर्वाधिक सेयर मूल्य बढाउने कम्पनीमा समृद्धि फाइनान्स रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ ९० पैसाले बढेर ३३० रुपैयाँ ९० पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*