२७ लघुवित्त कम्पनीको शेयरमूल्य घट्दा २७ कै बढ्यो, कुनको कति? (एलटीपीसहित)
३ माघ २०८०, बुधबार १८:४०
काठमाडौं । साता कारोबारको चौथो दिन माइक्रोफाइनान्स उपसूचक उचालिएको छ । बुधबार माइक्रोफाइनान्स परिसूचक ११ अंकले बढेर ३९६३ को विन्दुमा कायम भएको हो ।
यस दिन २७ सूचीकृत लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा गिरावट आउदा २७ वटै कम्पनीहरुको शेयरमूल्य भने बढेको छ । आज ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर ९९७.८० रुपैयाँमा शेयर कारोबार भएको छ । स्वरोजगार लघुवित्तको शेयरमूल्य ६.४९ प्रतिशतले बढेर ७१९.९० रुपैयाँमा कारोबार भएको हो ।