दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?

३ माघ २०८०, बुधबार १५:०९

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशतले घटेको छ । आज डोल्टी पावर, राप्ती हाइ«डो एण्ड जनरल, इन्ग्वा हाइड्रोपावर, माया खोला हाइड्रोपावर, माई खोला हाइड्रोपावर, बाराही हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*