तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

३ माघ २०८०, बुधबार १५:०४

काठमाडौं । बुधबार ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज यस कम्पनीहरुको शेयरमूल्य क्रमशः १०, १० र ९.९९ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज गरिमा डेबेन्चर २०८५, अप्पर तामाकोशी हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, स्वरोजगार लघुवित्त, गुराँस लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*