कुथेली बुखरी स्मल हाईड्रोपावरको संचालकमा लक्ष्मण बहादुर श्रेष्ठ नियुक्त
२७ पुष २०८०, शुक्रबार १८:२८
काठमाडौं। कुथेली बुखरी स्मल हाईड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीले आइपीओको प्रत्येक कार्यक्रममा सहभागी हुने चर्चित लगानीकर्ता लक्ष्मण बहादुर श्रेष्ठलाई निविरोध निर्वाचन गरेको छ ।
साधारणसभाले ख समूहको शेयरधनीको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्दै संचालकमा लक्ष्मण बहादुर श्रेष्ठ निविरोध निर्वाचित गरेको छ ।