लोक सेवाले देशैभरका कार्यालयबाट माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित)

२५ पुष २०८०, बुधबार ०९:४८

काठमाडौं । लोक सेवा आयोगले देशका विभिन्न कार्यालयबाट एकै साथ निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदको खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षको दरखास्त खोलेको छ ।

आयोगले धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट विभिन्न पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको हो । जसमा सामान्य प्रशासन, परराष्ट्र, न्याय सेवा, खेलापरीक्ष र राजस्व लगायत छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*