सोनापुर र निफ्रा सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

२४ पुष २०८०, मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो दिन नेप्से उकालो लाग्दा आज सोनापुर र निफ्रामा लगानीकर्ताहरु झुम्मिएका छन् ।

त्यस्तै, , सोल्टि होटल, रिलायबल नेपाल लाइफ, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्टक्चर, हाथवे,मोदी इनर्जी, सानिमा मिडिल तमोर र सिईडिबीको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*