आँखुखोलाको संचालकमा इन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित
२३ पुष २०८०, सोमबार १५:३६
काठमाडौं । आँखुखोलामा सर्वसाधारणतर्फबाट संचालक नियुक्त भएको छ। कम्पनीले नेप्सेमा सूचना दिँदै यस्तो जानकारी दिएको हो ।
कम्पनीको १६ औं बार्षिक साधारणभाले सर्वसाधारणको तर्फबाट इन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हो ।