६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, ९ प्रतिशतमाथि कति कम्पनीको शेयर मूल्य बढ्यो ?
२३ पुष २०८०, सोमबार १५:१०
काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज एकैदिन ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
आज सिंगटी, मोदी इनर्जी, त्रिशुली जलविधुत्, मुक्तिनाथ कृषि, नेपाल वेयर हाउस र हिमालयन रि इन्स्योरेन्स, तेह्रथुम पावर, समाज लघुवित्त, सामलिङ्ग पावर, समानिमा मिडल तमोर, स्वमाभलम्बन लघुवित्त,इन्फिनिटिभ लघुवित्त, मञ्छिया, मन्दाकिनि हाईड्रोपावर र कालिका पावरको शेयर ९ प्रतिशतमाथि वृद्धि भएको छ।