मानुषी लघुवित्तको शेयरमा चर्काे गिरावट, अन्य कुनले गुमाए सर्वाधिक?

२२ पुष २०८०, आईतवार १५:१०

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से २६ अंकले घटेको छ। नेप्सेमा दोहारो अंकको गिरावट आएसँगै यस दिन १५९ कम्पनीहरुको शेयरमूल्य घटेको हो।

आइतबार मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.६९ प्रतिशतले घटेको छ । दोस्रोमा नेपाल रिपब्लिक मिडियाको ६.४९ र तेस्रोमा शुभम पावरको ६.३३ प्रतिशतले शेयरमूल्य घटेको हो ।

त्यस्तै, आज चिरख्वा हाइड्रोपावर, मेगा म्युचुअल फण्ड–१, रिलायन्स फाइनान्स, पिपल्स हाइड्रोपावर, बलेफी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा र हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटको छ ।

re

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*