सोनापुर र हाथवे सहित आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

२२ पुष २०८०, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन नेप्से २६।३६ अंकले घट्दा आज सोनापुर र हाथवेको शेयरमा लगानीकर्ता झुम्मिका छन् ।

त्यस्तै, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्टक्चर, सिनर्जी पावर, शिवम सिमेन्टस, अरुण भ्याली, युनाईटेड इर्दी, तमोर र सगरमाथा जलविधुत्को सर्वाधिक कारोबार भएको छ।

One thought on “सोनापुर र हाथवे सहित आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

  1. Nirajan nepal says:

    Himallien re ko kate sama pogla price

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*