नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशनको लागि बोर्डको अनुमति

२२ पुष २०८०, आईतवार १०:३६

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार बैंकले प्रतिशेयर १०० रुपैयाँमा २६ लाख २४ हजार ६७६ कित्ता शेयर निष्काशन गर्नेछ। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*