सुर्यज्योति लाइफद्धारा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन
२१ पुष २०८०, शनिबार १५:१५
काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रेस काउन्सिल नेपालमार्फत बीमापोष्टमा प्रकाशित समाचारहरुको दोस्रो पटक एकमुष्ठ खण्डन गरेको छ । प्रेस काउन्सिलले पनि यस अघि खण्डन गरिसकेको हुबहु खण्डन पुनः प्रकाशित गर्न बीमापोष्टलाई निर्देशन दिए बमोजिम पुनः प्रकाशित गरिएको छ ।
प्रेस काउन्सिल नेपालमार्फत गराएको खण्डन जस्ताको तस्तै अंश र बीमापोष्टको भनाईः