एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त

२० पुष २०८०, शुक्रबार २०:०४

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरेको थियो ।

खड्कालाई संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*