हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने
२० पुष २०८०, शुक्रबार ११:०६
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
hh