सोनापुर मिनरल्स र शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?
१९ पुष २०८०, बिहीबार १५:१७
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से घटेर बन्द भएको छ। यस दिन सोनापुर मिनरल्स र शिवम सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको हो ।
आज, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रान्सट्रक्चर, यूनाईटेड आईडीआई मार्दी आरबी, नेपाल रिपब्लिक मिडिया, हाथवे इन्भेष्टमेन्ट, रिलायबल नेपाल लाइफ, सोल्टी होटल र निफ्राको सर्वाधिक शेयर कारोबार भएको छ ।