सिद्धार्थ प्रिमियरको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?

१९ पुष २०८०, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से घटेर बन्द भएको छ । नेप्से घटेसँगै आज १२८ कम्पनीहरुको शेयरमूल्य घटेको हो ।

यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ६.५६ प्रतिशतले घटेको छ । मन्दाकिनी हाइड्रोपावरको ५.८० र एनटीसीको ५.४५ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यसैगरी, जानकी फाइनान्स, यूनिलिभर नेपाल, हिमालयन हाइड्रोपावर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, सिटिजन लाइफ, न्यादी हाइड्रोपावर र कामना सेवा विकास बैंकको शेयरमूल्य अत्यधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*