नयाँ बर्षको सुरुवातदेखि नै नेप्से ओरालो यात्रातर्फ, सबै उपसूचक राताम्मे
१७ पुष २०८०, मंगलवार १५:१५
काठमाडौं । साताको तेस्रो दिन कारोबारको दोस्रो दिन आज पनि नेप्से ओरालो लागेको छ।नेप्से ३०।०५ अंकले घट्दा २०३०।१० को विन्दुमा कायम भएको छ।
सूचीकृत ३०५ कम्पनीको ११ करोड १८ लाख ५७ हजार ७ सय १२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्बमाथिको शेयर कारोबार भएको छ।आज सबै उपसूचक राताम्मे भएको छ ।