युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्न

१७ पुष २०८०, मंगलवार १४:४२

युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले आज एक समारोहका बीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो । उक्त सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीले निमार्ण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ्ग जिल्लामा अवस्थित छ । उक्त आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*