पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको वृद्धि कति ?
१६ पुष २०८०, सोमबार १५:०८
काठमाडौं । आज नेप्से ओरालो लाग्दा पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेकोछ ।
सिईडिबी, चिरख्वा, नेपाल वेयरहाउस, हाथवे, मुक्तिनाथ कृषि, हिमालयन दोलखा, बिपीडब्लू, न्यादी, सानिमा ग्रोथ फण्ड र लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।