नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त
१६ पुष २०८०, सोमबार ११:२४
काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् ।
कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।