थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा उद्धवराज शिवाकोटी मनोनित

११ पुष २०८०, बुधबार १३:०४

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा उद्धवराज शिवाकोटी मनोनित भएका छन् । कम्पनी सञ्चालक समितिका अध्यक्ष कुमार खरेलले आफ्नो पदबाट पुस ५ गते दिएको राजिनामा स्वीकृत भएसँगै शिवाकोटीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले पूर्वअध्यक्ष खरेलको राजिनामा स्वीकृत गरेसँगै शिवाकोटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*